Discussions on expanding air connectivity from Pokhara

Natta Gandaki had a short fruitful meeting with representatives from Buddha Airlines today at hotel Landmark, lakeside. Nearing the completion of Pokhara International Airport, we had a discussion about expanding the air connectivity from Pokhara to destinations like Janakpur in Province 2, Biratnagar and Dhangadhi in the far west.
We believe that air connectivity from Pokhara to all major cities in Nepal must be established to enrich the services for tourism, locals and businessmen who have to travel. NATTA firmly supports the utmost utilization of new International Airport to provide services to all the people moving in and out of Pokhara.

नाट्टा गण्डकी प्रदेशको टिकेटिंग कमिटि तथा बुद्ध एअरका प्रतिनिधिका बीचमा आज होटेल ल्याण्डमार्कमा एक छलफल कार्यक्रम गरिएको थियो। हालसालै पोखराबाट सुरु गरीएका नया उडान गन्तव्य जस्तै नेपालगन्ज र सिमराको समिक्षा सँगै अझै धेरै ठाउँहरुसँग हवाई सम्पर्क रहने गरि नया उडानहरु संचालन गर्ने सम्बन्धि छलफल केन्द्रित रहेको थियो।

पोखरा अन्तरास्ट्रिय विमानस्थल सम्पन्न भएसँगै आधुनिक प्रविधि र ठुलो धावनमार्ग हुने भएकोले अझै धेरै समयसम्म र अझै धेरै उडान गर्न सकिने क्षमतालाई पूर्ण रुपमा उपयोग गरि पर्यटक, जनता तथा ब्यापारीलाई सहज हुनेगरि नया गन्तव्य जस्तै जनकपुर, बिराटनगर र धनगढी सम्म नियमित हवाई उडान गर्नुपर्नेमा नाट्टा गण्डकी जोड गर्दछ। हामी विश्वास गर्छौं, यी उडानहरुले पर्यटन, यातायात र व्यवसायीहरुलाई टेवा पुर्याउने छन्।

कार्यक्रमका केहि झलक: