नाट्टा गण्डकी प्रदेश पोखराको आयोजनामा पोखरा अन्तराष्ट्रिय बिमानस्थल अबलोकनमा सहभागी सम्पुर्ण लाई बिशेष आभार

नाट्टा गण्डकी प्रदेशको टोलीले निर्माणधिन पोखरा अन्तराष्ट्रिय बिमानस्थलको स्थलगत भ्रमण तथा बिमानस्थल निमार्णको हालसम्मको अबस्थाका बारेमा जानकारी लिएको थियो।