Distribution of relief materials to workers effected by the pandemic

Nepal Association of Tour and Travel Agents (NATTA) —Gandaki Province has distributed relief materials to the workers and labors involved in the tourism sector who have directly been effected by the global pandemic due to covid-19.

The handover program held at the premises of NATTA — Gandaki Province’s office on 2nd July, 2021 has provided relief materials to 61 laborers and tourism workers who are working with the member travel agencies of NATTA Gandaki Province.

We would like to express our heartfelt thanks to the Ward Chairaman of Baidam (Ward 6 of Pokhara Metropolitan City) Mr. Jagat Pahari, president of Pokhara Tourism Council Mr. Gopi Bhattarai, past president of NATTA—Gandaki Mr. Pom Narayan Shrestha, and president of NATTA Gandaki Sanjaya Kant Sigdel. We would also express our sincere thanks to the coordinator Mr. Tara Prasad Gautam for successfully organizing this event.

President Sanjaya Kant Sigdel adds that, this sort of relief programs will be continued in the future as it is required for the laborers and workers who are facing financial difficulties due to the pandemic.

NATTA Gandaki Province would like to thank everyone who were directly or indirectly involved in making this event a successful one.

नाट्टा पोखराद्धारा राहत बितरण

पोखरा, १७ असार

कोभिड– १९ को विश्यव्यापी महामारीका कारण नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभाबित भई पर्यटनमा आवद्ध श्रमजिवी मजदुरहरुलाई नाट्टा पोखराले राहत वितरण गरेको छ । संघको कार्यालय नारेश्वर चोक, बैदाममा नाट्टा गण्डकी प्रदेश पोखराको सदस्य ट्राभल एजेन्सीमा कार्यरत एवं पर्यटन क्षेत्रमा समस्यामा परेका पर्यटन क्षेत्रमा कार्यरत श्रमिक एवं मजदुरहरुलाई संघको पहलमा राहत सामाग्री बितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले आफ्नो सदस्य ट्राभल एजेन्सी तथा पर्यटन क्षेत्रमा कार्यरत श्रमिक तथा मजदुरहरुको दैनिकी गुजाराका लागि ६१ जनालाई राहात सहयोग गरेको छ ।

वितरण कार्यक्रममा उपस्थित हुनुभएका पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगत पहारी ज्यु प्रति विशेष आभार व्यक्त गर्दछौं, tत्यस्तै पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई, नाट्टा पोखराको पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठ ज्यु, नाट्टा पोखरा अध्यक्ष सञ्जयकान्त सिग्देल ज्यु कार्यक्रममा उपस्थित हुनुभएको थियो । उक्त राहत वितरण कार्यक्रमको संयोजन नाट्टा गण्डकी प्रदेशका सदस्य ताराप्रसाद गौतम ज्युले गर्नु भएको थियो।

कार्यक्रममा नाट्टा पोखरा अध्यक्ष सञ्जयकान्त सिग्देलले आर्थिक अवस्था कमजोर भएका अन्य मजदुरलाई पनि आवश्यकता अनुसार राहत वितरण गर्ने बताउनु भयो । प्रतक्ष अप्रतक्ष रुपमा यस कार्यक्रमलाई सहयोग गर्ने सम्पूर्ण प्रति नाट्टा गण्डकी विशेष आभार ब्यक्त गर्दछ ।