MoU between NATTA Gandaki and NATTA province 2

NATTA Gandaki and NATTA province 2 have signed a MoU after the interaction program organized by Gandaki State government between the team led by Honorable Chief Minister of Province 2, Mr. Lalbabu Raut held along with the tourism entrepreneurs, organizations and personnel from Gandaki State held on Pokhara.
The MoU has been attached below.

गण्डकी प्रदेश सरकारको निमन्त्रणामा प्रदेश २ सरकारका माननीय मुख्यमन्त्री श्री लालबाबु राउत ज्यूको नेतृत्वमा पाल्नु भएका भ्रमण टोलिसँग अन्तरिक पर्यटन प्रवर्दन तथा अन्तर प्रदेश अनुभव आदानप्रदानको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। नाट्टा गण्डकी प्रदेश र नाट्टा प्रदेश २को सहजीकरणमा सम्पन्न यस कार्यक्रमबाट माननीय मुख्यमन्त्रीज्युहरुको समुउपस्थितिमा देहायको अन्तरप्रदेश समजदारी कायम गरिएको छ।
उक्त समझदारीको पत्र तल संलग्न गरिएको छ।