Participating in Holi festival

आदरणिय नाट्टा गण्डकी प्रदेश सदस्य ज्यूहरु
 
बिषयः होली महोत्सवमा सहभागी भैदिने बारे ।
 
महोदय
रंगहरुको रुपमा परिचित नेपालीहरुको महान पर्व फागु पर्वको अबशरमा नाट्टा गण्डकी प्रदेशका सदस्यहरु बिच भाईचारा र भातृत्व कायम गर्ने उदेश्यले फागु पुर्णिमा २०७८ को अबशरमा भोली चैत्र ०३ गते बिहान ०८ः०० बजे पर्यटक बसपार्क राष्ट्र बैकचोक मा आयोजित होली महोत्सवमा सम्र्पुण नाट्टा सदस्यहरुलाई उपस्थितिका लागी हार्दिक अनुरोध गर्दछौं ।
 
शुसिला सिग्देल
कार्यक्रम संयोजक
नाट्टा गण्डकी प्रदेश