पोखरा महानगरपालिकाका नव-निर्वाचितसँग टिम नाट्टा गण्डकी प्रदेश!

१७ जेठ २०७९, मङ्गलबार
May 31, 2022
 

मिति २०७९ जेष्ठ १७ गते नाट्टा गण्डकी प्रदेशको टिमले पोखरा महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख (मेयर) लाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै समसामयिक पर्यटकीय सन्धर्भमा भलाकुसारी गरेको छ।

कार्यक्रमका केहि झलक: