पोखरा—बिराटनगर नियमित उडान सुचारु गरेको प्रति बुद्ध एअर प्रति शुभकामना सहित धन्यवाद!

कोभिड-१९ले गर्दा आएको विश्वव्यापी महामारीका कारण रोकिएको पोखरा – बिराटनगर – पोखरा नियमित उडान पुन: सुचारु भएको छ। सोहि पहिलो उडान मार्फत नाट्टा गण्डकीको टिम नाट्टा प्रदेश १ को बार्षिक साधारणसभामा सहभागी हुन गएको थियो।

उडान नियमित भएसँगै सर्वसाधारण, पर्यटक, र व्यापारीहरुलाई सहज हुने विश्वास गर्दै नाट्टा गण्डकी बुद्ध एअरलाई धन्यवाद एवंम् शुभकामना व्यक्त गर्दछ।

 

The regular flights of Pokhara – Biratnagar – Pokhara sector has resumed. This regular flight was stopped due to the global pandemic brought upon by COVID-19. NATTA Gandaki attended the Annual General Meeting of NATTA Province 1 through the same flight.

NATTA Gandaki believes this regular flights on this sector will be really useful for the locals, tourists and the businessmen and expresses sincere thanks and best wishes to Buddha Air for the flights to be operation for the future!

कार्यक्रमका केहि झलक: