Congratulation to the Elected President Mr. Ramesh Thapa

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स नाट्टा (NATTA )केन्द्रको १६/१७चैत्र २०७८/31 march 2022 मा सम्पन् ५५औं वार्षिक साधारण सभा तथा निर्वाचनबाट बिजय प्राप्त गर्नु भएका नवनिर्वाचित अध्यक्ष श्री रमेश थापा ज्यु लगायत बिजय प्राप्त सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यु हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि हार्दिक वधाई तथा कार्यकाल सफलता को शुभकामना ब्यक्त गर्दछौ !

Participating in Holi festival

रंगहरुको रुपमा परिचित नेपालीहरुको महान पर्व फागु पर्वको अबशरमा नाट्टा गण्डकी प्रदेशका सदस्यहरु बिच भाईचारा र भातृत्व कायम गर्ने उदेश्यले फागु पुर्णिमा २०७८ को अबशरमा भोली चैत्र ०३ गते बिहान ०८ः०० बजे पर्यटक बसपार्क राष्ट्र बैकचोक मा आयोजित होली महोत्सवमा सम्र्पुण नाट्टा सदस्यहरुलाई उपस्थितिका लागी हार्दिक अनुरोध गर्दछौं ।

Inauguration of the new Pokhara-Janakpur flight

गण्डकी प्रदेश सरकारको आयोजनामा मधेश प्रदेश सरकारका मुख्य मन्त्त्री लालबाबु राउतज्युको निमन्त्रणा एवं “नाट्टा मदेश प्रदेश र नाट्टा गण्डकी प्रदेश”को समन्वय र बुध्द एयर प्राःली को सहकार्यमा पोखरा- जनकपुर हवाई उडान शुभारम्भ गरि मधेस प्रदेशको राजधानी जनकपुर धाममा सद्भावना भ्रमण सम्पन्न भएको छ।

Interstate Tourism Promotion Tour Organized by Gandaki Province Government

अन्तर प्रदेश पर्यटन प्रबर्धन भर्मण गण्डकी प्रदेश सरकारको आयोजना ,मधेश प्रदेश सरकारको निमन्त्रणा प्रधेश २ नाट्टाको संयोजनमा सम्पन्न नाट्टा गण्डकी को सहकार्य, बुध्द एयर प्रा. लि को पोखरा जनकपुरको पहीलो हवाई उडान कार्यक्रममा सघंवाट सहभागी जनाउदै !

Connecting West to East and Far-West

It brings us great joy and pride to announce that we are flying in the first flight from Pokhara to Janakpur on 5th of March with our Chief Minister on the invitation of Chief Minister of Madesh Province.