रक्तदान कार्यक्रम सम्पन्न।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) — गण्डकी प्रदेशको आयोजनामा यही पौष १२, २०७८ लेकसाईडको अम्बोटमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।