Past Presidents Council Reform and Congratulation Program

मिति २०७९ जेष्ठ १३ गते सम्पन्न पुर्व अध्यक्षहरुको दोस्रो साधारण भेलाले आगामी बर्ष २०२२/२०२४ सम्मका लागी पुर्व अध्यक्ष परिषद नाट्टा गण्डकी प्रदेशको संयोजकमा श्री बासुदेब त्रिपाठी र सह संयोजकमा श्री सन्तोष पोखरेललाई चयन गरेको छ ।

XXVII AGM and XII Convention

Nepal Association of Tour and Travel Agents (NATTA) — Gandaki Province conducted 27th Annual General Meeting and 12th Convention. The convention was held on 18th April 2022 (5th Baishak, 2078) on Teeka Resort, Lakeside, Pokhara.

Congratulation to the Elected President Mr. Ramesh Thapa

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स नाट्टा (NATTA )केन्द्रको १६/१७चैत्र २०७८/31 march 2022 मा सम्पन् ५५औं वार्षिक साधारण सभा तथा निर्वाचनबाट बिजय प्राप्त गर्नु भएका नवनिर्वाचित अध्यक्ष श्री रमेश थापा ज्यु लगायत बिजय प्राप्त सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यु हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि हार्दिक वधाई तथा कार्यकाल सफलता को शुभकामना ब्यक्त गर्दछौ !

Participating in Holi festival

रंगहरुको रुपमा परिचित नेपालीहरुको महान पर्व फागु पर्वको अबशरमा नाट्टा गण्डकी प्रदेशका सदस्यहरु बिच भाईचारा र भातृत्व कायम गर्ने उदेश्यले फागु पुर्णिमा २०७८ को अबशरमा भोली चैत्र ०३ गते बिहान ०८ः०० बजे पर्यटक बसपार्क राष्ट्र बैकचोक मा आयोजित होली महोत्सवमा सम्र्पुण नाट्टा सदस्यहरुलाई उपस्थितिका लागी हार्दिक अनुरोध गर्दछौं ।

Inauguration of the new Pokhara-Janakpur flight

गण्डकी प्रदेश सरकारको आयोजनामा मधेश प्रदेश सरकारका मुख्य मन्त्त्री लालबाबु राउतज्युको निमन्त्रणा एवं “नाट्टा मदेश प्रदेश र नाट्टा गण्डकी प्रदेश”को समन्वय र बुध्द एयर प्राःली को सहकार्यमा पोखरा- जनकपुर हवाई उडान शुभारम्भ गरि मधेस प्रदेशको राजधानी जनकपुर धाममा सद्भावना भ्रमण सम्पन्न भएको छ।

Interstate Tourism Promotion Tour Organized by Gandaki Province Government

अन्तर प्रदेश पर्यटन प्रबर्धन भर्मण गण्डकी प्रदेश सरकारको आयोजना ,मधेश प्रदेश सरकारको निमन्त्रणा प्रधेश २ नाट्टाको संयोजनमा सम्पन्न नाट्टा गण्डकी को सहकार्य, बुध्द एयर प्रा. लि को पोखरा जनकपुरको पहीलो हवाई उडान कार्यक्रममा सघंवाट सहभागी जनाउदै !

Connecting West to East and Far-West

It brings us great joy and pride to announce that we are flying in the first flight from Pokhara to Janakpur on 5th of March with our Chief Minister on the invitation of Chief Minister of Madesh Province.

Destination Promotion and Digital Marketing Training

नाट्टा गण्डकी प्रदेशको आयोजना नेपाल पर्यटन बोर्डको प्रवर्द्वनमा फाल्गुन ०८ र ०९ गते पर्वत जिल्लाको दुर्लुङकोटमा गन्तव्य पहिचान तथा प्रवर्द्वन कार्यक्रम तथा पर्वत, बाग्लुङ र म्याग्दी जिल्लाका व्यबसायीहरुलाई Digital Marketing Training 2022 सफलता पुर्वक सम्पन्न भएको छ ।

स्वास्थ्योपचार सहुलियतका लागि सम्झौता।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी प्रदेश पोखरासँग आबद्ध सदस्य, कर्मचारी र आश्रित परिवारका सदस्यलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका दुईवटा स्वास्थ्य संस्थासँग सम्झौता गरिएको छ।

धार्मिक भ्रमण तथा न्यानो कपडा वितरण सम्पन्न

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) – गण्डकी प्रदेशले पोखरा -३२ स्थित राधाकृष्ण वृद्धाश्रमका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण सँगै धार्मिक भ्रमण गराएको छ।