Pokhara-Nepal Tourism Promotion and Sales Mission in China

पोखरामा पर्यटकहरु आगमन संख्या वृद्धि गर्न संघले २०८१ सालमा विभिन्न प्रवद्र्धनका कार्यक्रमहरु गर्ने कार्ययोजना अनुरुप यहि मिति २०८१/०२/०३ गते देखि २०८१/०२/१० गते सम्म Pokhara – Nepal Tourism Promotion and Sales Mission in China कार्यक्रम गर्न लागिएको हो ।

बाल संरक्षण तथा मानव बेचबिखन विरुद्ध अन्तरक्रिया

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा शक्ति समुह काठमाडौंको सहयोगमा बाल संरक्षण तथा मानव बेचबिखन विरुद्धको सबाल सम्बन्धि अन्तर्कृया र छलफल कार्यक्रम सम्पन्न भएको छ।

Workshop and refresher on SABRE

NATTA Gandaki organized a workshop and refresher program on Sabre GDS, to it’s members. The program was supported by Sabre.

Past Presidents Council Reform and Congratulation Program

मिति २०७९ जेष्ठ १३ गते सम्पन्न पुर्व अध्यक्षहरुको दोस्रो साधारण भेलाले आगामी बर्ष २०२२/२०२४ सम्मका लागी पुर्व अध्यक्ष परिषद नाट्टा गण्डकी प्रदेशको संयोजकमा श्री बासुदेब त्रिपाठी र सह संयोजकमा श्री सन्तोष पोखरेललाई चयन गरेको छ ।

XXVII AGM and XII Convention

Nepal Association of Tour and Travel Agents (NATTA) — Gandaki Province conducted 27th Annual General Meeting and 12th Convention. The convention was held on 18th April 2022 (5th Baishak, 2078) on Teeka Resort, Lakeside, Pokhara.

Destination Promotion and Digital Marketing Training

नाट्टा गण्डकी प्रदेशको आयोजना नेपाल पर्यटन बोर्डको प्रवर्द्वनमा फाल्गुन ०८ र ०९ गते पर्वत जिल्लाको दुर्लुङकोटमा गन्तव्य पहिचान तथा प्रवर्द्वन कार्यक्रम तथा पर्वत, बाग्लुङ र म्याग्दी जिल्लाका व्यबसायीहरुलाई Digital Marketing Training 2022 सफलता पुर्वक सम्पन्न भएको छ ।

स्वास्थ्योपचार सहुलियतका लागि सम्झौता।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी प्रदेश पोखरासँग आबद्ध सदस्य, कर्मचारी र आश्रित परिवारका सदस्यलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका दुईवटा स्वास्थ्य संस्थासँग सम्झौता गरिएको छ।

धार्मिक भ्रमण तथा न्यानो कपडा वितरण सम्पन्न

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) – गण्डकी प्रदेशले पोखरा -३२ स्थित राधाकृष्ण वृद्धाश्रमका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण सँगै धार्मिक भ्रमण गराएको छ।