रक्तदान कार्यक्रम सम्पन्न।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) — गण्डकी प्रदेशको आयोजनामा यही पौष १२, २०७८ लेकसाईडको अम्बोटमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।

प्रतिनिधिसभा नेपालको अन्तराष्ट्रिय सम्बन्ध समितिसँग छलफल।

प्रतिनिधिसभा नेपालको अन्तराष्ट्रिय सम्बन्ध समितिको पोखरा अन्तराष्ट्रिय एअरपोर्टको अनुगमन सम्बन्धमा भएको भ्रमणको अबसर पारी पर्यटकीय क्षेत्रमा बिध्यमान समस्याहरुको बारेमा छलफल भयो।

Pokhara – Simara – Pokhara Flights started

With the initiation of NATTA Gandaki province, Gandaki State Government and the scheduled operations from Buddha Air, a regular flight on the sector Pokhara – Simara – Pokhara has commenced from September 1st, 2021.