Pokhara-Nepal Tourism Promotion and Sales Mission in China

पोखरामा पर्यटकहरु आगमन संख्या वृद्धि गर्न संघले २०८१ सालमा विभिन्न प्रवद्र्धनका कार्यक्रमहरु गर्ने कार्ययोजना अनुरुप यहि मिति २०८१/०२/०३ गते देखि २०८१/०२/१० गते सम्म Pokhara – Nepal Tourism Promotion and Sales Mission in China कार्यक्रम गर्न लागिएको हो ।

बाल संरक्षण तथा मानव बेचबिखन विरुद्ध अन्तरक्रिया

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा शक्ति समुह काठमाडौंको सहयोगमा बाल संरक्षण तथा मानव बेचबिखन विरुद्धको सबाल सम्बन्धि अन्तर्कृया र छलफल कार्यक्रम सम्पन्न भएको छ।

Workshop and refresher on SABRE

NATTA Gandaki organized a workshop and refresher program on Sabre GDS, to it’s members. The program was supported by Sabre.

प्रतिनिधिसभा नेपालको अन्तराष्ट्रिय सम्बन्ध समितिसँग छलफल।

प्रतिनिधिसभा नेपालको अन्तराष्ट्रिय सम्बन्ध समितिको पोखरा अन्तराष्ट्रिय एअरपोर्टको अनुगमन सम्बन्धमा भएको भ्रमणको अबसर पारी पर्यटकीय क्षेत्रमा बिध्यमान समस्याहरुको बारेमा छलफल भयो।